अनन्यभक्त
Romanized: ananyabhakt, ananyabhakta
ईश्वरबाहेक अरू उपर भक्ति नगर्ने; भगवान्माथि मात्र आस्था राख्ने (भक्त)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ईश्वरबाहेक अरू उपर भक्ति नगर्ने; भगवान्माथि मात्र आस्था राख्ने (भक्त)।