सभक्ति
Romanized: shabhakti, sabhakti
भक्तिका साथ; भक्तिको भावनाले भरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [स+भक्ति]
1
भक्तिका साथ; भक्तिको भावनाले भरिएको।