भक्ति
Romanized: bhakti
ईश्वर वा देवी-देवताप्रति हुने निष्ठा, आस्था वा पूजाको भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ईश्वर वा देवी-देवताप्रति हुने निष्ठा, आस्था वा पूजाको भावना।
२.
पूज्य वा मान्यजनप्रति हुने आदरभाव वा श्रद्धा।
३.
चाकरी; सेवा; टहल
४.
विश्वास; आस्था।
५.
साहित्यमा भक्तिमार्गी विद्वान्हरूले मान्ने भक्ति स्थायी भाव हुने एक रागप्रधान रस।