भक्तिमाला
Romanized: bhaktimaalaa, bhaktimaala, bhaktimalaa, bhaktimaal
राईलिम्बूहरूमा प्रचलित, कात्तिक पूर्णिमादेखि औँसीसम्म पन्ध्र दिन तिहारका रूपमा मनाइने चाडमा गाउँका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भक्ति+माला]
1
राईलिम्बूहरूमा प्रचलित, कात्तिक पूर्णिमादेखि औँसीसम्म पन्ध्र दिन तिहारका रूपमा मनाइने चाडमा गाउँका बुढापाकाहरूले फूलअक्षता लिएर दियो बाली गाउने लोकगीत।