भक्तिमालो

Romanized: bhaktimaalo, bhaktimalo

राई-लिम्बूहरूमा प्रचलित, कात्तिक पूर्णिमादेखि औंसीसम्म पन्ध दिन तिहारका रूपमा मनाइने चाडमा गाउँका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भक्ति+माला]

1
राई-लिम्बूहरूमा प्रचलित, कात्तिक पूर्णिमादेखि औंसीसम्म पन्ध दिन तिहारका रूपमा मनाइने चाडमा गाउँका बुढापाकाहरूले फूल-अक्षता लिएर दियो बाली गाउने लोकगीत।

सम्बन्धित शब्दहरू