भक्तिभाव

Romanized: bhaktibhaava, bhaktibhaav, bhaktibhaawa, bhaktibhav

भक्ति र भाव; ईश्वर वा मान्यजनप्रति मनमनै राखिने श्रद्धा; प्रीति आदि सद्भावना; भक्तिको भावना; सम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भक्ति र भाव; ईश्वर वा मान्यजनप्रति मनमनै राखिने श्रद्धा; प्रीति आदि सद्भावना; भक्तिको भावना; सम्मान।

सम्बन्धित शब्दहरू