ऐक्यभाव

Romanized: aikyabhaava, aikyabhaav, aikyabhaawa, aikyabhav

एकताको भाव; एक हुँदाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ऐक्य+भाव]

१.
एकताको भाव; एक हुँदाको अवस्था।
२.
घनिष्ठता; आत्मीयता।

सम्बन्धित शब्दहरू