ऐकभाव्य
Romanized: aikabhaavya, aikabhaavy, aikabhaawya, aikabhavy
एकभाव हुँदाको काम वा अवस्था; ऐक्यभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एकभाव हुँदाको काम वा अवस्था; ऐक्यभाव।