भाव्य

Romanized: bhaavya, bhaavy, bhaawya, bhavy

पछि हुने; भावी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पछि हुने; भावी ।
२.
भावना गर्न लायक; विचारणीय।

सम्बन्धित शब्दहरू