नाव्य

Romanized: naavya, naavy, naawya, navy

नाउद्वारा पार गर्नुपर्ने; डुङ्गाद्वारा तर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नाउद्वारा पार गर्नुपर्ने; डुङ्गाद्वारा तर्नुपर्ने।
२.
नाउ वा डुङ्गा चलाउन हुनेसम्म पानी भएको।

सम्बन्धित शब्दहरू