ऐकमत्य

Romanized: aikamaty, aikamatya

एक मत हुनाको भाव वा अवस्था; मतैक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एक मत हुनाको भाव वा अवस्था; मतैक्य।

सम्बन्धित शब्दहरू