अवैमत्य
Romanized: avaimaty, awaimatya, awaimaty, abaimatya
मतभेद वा विमति नभएको काम वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मतभेद वा विमति नभएको काम वा स्थिति।