ऐक्यबद्ध
Romanized: aikyabaddh, aikyabaddha
एकता भएको; एकताले आबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत ऐक्य+बद्ध]
1
एकता भएको; एकताले आबद्ध।