एकताबद्ध

Romanized: ekataabaddha, ekataabaddh, ekatabaddh, ekatabaddha

एकतामा बाँधिएको; एकजुट भएको; विचार तथा कार्यमा समनता भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत एकता+बद्ध]

1
एकतामा बाँधिएको; एकजुट भएको; विचार तथा कार्यमा समनता भएको।

सम्बन्धित शब्दहरू