एकत्रित
Romanized: ekatrit, ekatrita
वि. एकै ठाउँमा जम्मा गरिएको; समेटिएको; एकत्र पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. एकै ठाउँमा जम्मा गरिएको; समेटिएको; एकत्र पारिएको।