एकत्वभाव

Romanized: ekatvabhaava, ekatvabhaav, ekatvabhaawa, ekatwabhaava

एक हुँदाको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत एकत्व+भाव]

१.
एक हुँदाको स्थिति।
२.
ध्यानमग्न अवस्था; एकाग्रता।

सम्बन्धित शब्दहरू