पाखेस्वभाव
Romanized: paakhesvabhaava, paakhesvabhaav, paakhesvabhava, pakhesvabhaava
पाखेबानी; अशिष्ट आदत; गँवार चाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाखेबानी; अशिष्ट आदत; गँवार चाला।