शीलस्वभाव

Romanized: shilasvabhaava, shilasvabhaav, shilasvabhava, shilasvabhaawa

असल बानीबेहोरा; राम्रो चरित्र; सोमत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असल बानीबेहोरा; राम्रो चरित्र; सोमत।
२.
मान्छेको बाहिरी देखिने स्वरूप वा आचरणहरू र उसका व्यवहारहरू।

सम्बन्धित शब्दहरू