दुःस्वभाव

Romanized: duhsvabhaava, duhsvabhaav, duhsvabhaawa, duhswabhaava

नराम्रो आचरण; खराब बानीबेहोरा, दुष्ट प्रकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नराम्रो आचरण; खराब बानीबेहोरा, दुष्ट प्रकृति।
२.
(विशेषण) नराम्रो स्वभाव भएको; दुष्ट प्रकृतिको; दुःशील।

सम्बन्धित शब्दहरू