स्वभाव

Romanized: svabhaava, svabhaav, svabhaawa, swabhaava

प्राणी वा पदार्थमा सधैं एकनासले रहने, जन्मजात तथा प्राकृतिक गुण वा विशेषता; सहज वा स्वाभाविक प्रकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

२.
प्राणी वा पदार्थमा सधैं एकनासले रहने, जन्मजात तथा प्राकृतिक गुण वा विशेषता; सहज वा स्वाभाविक प्रकृति।
३.
आनीबानी; चालचलन; आदत।
४.
मानसिक प्रवृत्ति; मिजास।

सम्बन्धित शब्दहरू