स्वभावसिद्ध
Romanized: svabhaavasiddha, svabhaavasiddh, svabhaawasiddha, swabhaavasiddha
विशेष मिहिनेत गर्ने नपर्ने; स्वभावैले सिद्ध हुने; स्वाभाविक; सहज; प्राकृतिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
विशेष मिहिनेत गर्ने नपर्ने; स्वभावैले सिद्ध हुने; स्वाभाविक; सहज; प्राकृतिक।