अनुभवसिद्ध
Romanized: anubhavasiddh, anubhawasiddha, anubhawasiddh, anubhavashiddha
अनुभवले सिद्ध भएको; अनुभवबाट प्रमाणित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अनुभवले सिद्ध भएको; अनुभवबाट प्रमाणित।