अनुमानसिद्ध

Romanized: anumaanasiddha, anumaanasiddh, anumanasiddh, anumaanashiddha

अनुमानका माध्यमबाट प्रमाणित; अनुमानका कारण सिद्ध भएको; लखद्वारा प्रमाणित; कुनै वस्तुको यथार्थ ज्ञान गराउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अनुमानका माध्यमबाट प्रमाणित; अनुमानका कारण सिद्ध भएको; लखद्वारा प्रमाणित; कुनै वस्तुको यथार्थ ज्ञान गराउन अनुमानलाई साधन बनाइएको।
२.
कुनै विषय वा कुरालाई सिद्ध वा साबित गर्नका निम्ति प्रस्तुत गरिने।

सम्बन्धित शब्दहरू