अनुमानगम्य
Romanized: anumaanagamya, anumaanagamy, anumanagamy, anumanagamya
अनुमानद्वारा कुनै वस्तुको कल्पना गर्न सकिने; अनुमान गर्न सकिने; लख काट्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अनुमानद्वारा कुनै वस्तुको कल्पना गर्न सकिने; अनुमान गर्न सकिने; लख काट्न सकिने।