अनुमोदक

Romanized: anumodak, anumodaka

अनुमोदन गर्ने; समर्थन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनुमोदन गर्ने; समर्थन गर्ने।
२.
(नाम) कुनै सभा वा बैठकमा प्रस्तुत भएको प्रस्ताव वा विचारको समर्थन गर्ने व्यक्ति; समर्थक।

सम्बन्धित शब्दहरू