स्वभावतः

Romanized: svabhaavatah, svabhaawatah, swabhaavatah, svabhaavata

स्वभावको फलस्वरूप; स्वभावैले; प्रकृतिले नै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
स्वभावको फलस्वरूप; स्वभावैले; प्रकृतिले नै।

सम्बन्धित शब्दहरू