स्वभावगत
Romanized: svabhaavagata, svabhaavagat, svabhaawagata, swabhaavagata
स्वभावअनुसारको; स्वभावले नै उत्पन्न हुने; स्वाभाविक; स्वभावसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्वभावअनुसारको; स्वभावले नै उत्पन्न हुने; स्वाभाविक; स्वभावसम्बन्धी।