अनवगत
Romanized: anavagat, anawagata, anawagat, anabagata
अवगत नभएको; अज्ञात; असूचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अवगत नभएको; अज्ञात; असूचित।