स्वगत
Romanized: svagat, swagata, swagat, shvagata
आफैंमा मात्र सीमित; मनमनमा आएको वा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफैंमा मात्र सीमित; मनमनमा आएको वा रहेको।
२.
(क्रियाविशेषण)
आफैंआफ; स्वतः।