स्वगतकथन

Romanized: svagatakathan, swagatakathana, swagatakathan, shvagatakathana

नाटकहरूमा पात्रले आफ्नो मनको कुरा अरूले नसुनेझैँ गरी एक्लै गुनगुनाएर दर्शकतिर हेर्दै भन्ने संवादको एक शैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाटकहरूमा पात्रले आफ्नो मनको कुरा अरूले नसुनेझैँ गरी एक्लै गुनगुनाएर दर्शकतिर हेर्दै भन्ने संवादको एक शैली।

सम्बन्धित शब्दहरू