कथोपकथन

Romanized: kathopakathan, kathopakathana

नाटक, कथा, उपन्यास आदिमा पात्रहरूका बिच हुने वार्तालाप वा संवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाटक, कथा, उपन्यास आदिमा पात्रहरूका बिच हुने वार्तालाप वा संवाद।
२.
गफगाफ; कथावार्ता; कुराकानी।

सम्बन्धित शब्दहरू