प्रतिकथन

Romanized: pratikathan, pratikathana

कसैको भनाइउपरको जबाफी भनाइ; कसैले कुनै कुरा भनेकोमा जबाफमा भनिने कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कसैको भनाइउपरको जबाफी भनाइ; कसैले कुनै कुरा भनेकोमा जबाफमा भनिने कुरा।

सम्बन्धित शब्दहरू