प्रतिकूलता

Romanized: pratikulataa, pratikulat, pratikoolataa, pratikoolata

प्रतिकूल हुनाको भाव वा अवस्था; प्रतिकूल वा विरुद्ध हुने स्थिति; अभेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रतिकूल हुनाको भाव वा अवस्था; प्रतिकूल वा विरुद्ध हुने स्थिति; अभेक।

सम्बन्धित शब्दहरू