प्रतिकूल

Romanized: pratikul, pratikoola, pratikool, pratikuul

आफूले सोचेको वा चाहेको भन्दा उल्टो; अनुकूल नभएको; नमिल्दो; अहित गर्ने; विपरीत; विरुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफूले सोचेको वा चाहेको भन्दा उल्टो; अनुकूल नभएको; नमिल्दो; अहित गर्ने; विपरीत; विरुद्ध।
२.
आफ्नो पक्षमा नभएको; प्रतिपक्षी; विरोधी।
३.
कुनै कुराको पनि उल्टो; बिब्ल्याँटो; बिपिउँ।

सम्बन्धित शब्दहरू