अप्रतिकूल
Romanized: apratikul, apratikoola, apratikool, apratikuul
प्रतिकूल नभएको; अनुकूल अवस्थाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रतिकूल नभएको; अनुकूल अवस्थाको।