अप्रतिकार्य
Romanized: apratikaarya, apratikaary, apratikary, apratikarya
प्रतिकार गर्न नसकिने; दुःसाध्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रतिकार गर्न नसकिने; दुःसाध्य।
२.
प्रतिकार गर्नु नपर्ने।