प्रतिकार्य
Romanized: pratikaarya, pratikaary, pratikary, pratikarya
साटो फेर्नुमाफिकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
साटो फेर्नुमाफिकको।
२.
तिर्नुमाफिकको।
३.
(नाम)
ऋण; कर्जा।
४.
दुर्व्यवहार।