विकार्य

Romanized: vikaarya, vikaary, wikaarya, vikary

वस्तुको आकारप्रकारमा विकार आउने; स्वरूप बदलिने; विकृत पारिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वस्तुको आकारप्रकारमा विकार आउने; स्वरूप बदलिने; विकृत पारिने।

सम्बन्धित शब्दहरू