अनुकथन

Romanized: anukathan, anukathana

अरूले भनेको दोहोर्‍याएर भन्ने काम; अनुवचन; पुनरावृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अनु+कथन]

१.
अरूले भनेको दोहोर्‍याएर भन्ने काम; अनुवचन; पुनरावृत्ति।
२.
पुनः कथन; प्रकारान्तर कथन।
३.
वर्णन वा व्याख्या।
४.
सिनेमा आदिमा गरिने डबिङ।

सम्बन्धित शब्दहरू