अनुगत

Romanized: anugat, anugata

अनुगमन गर्ने; पछिल्तिर लागेर जाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनुगमन गर्ने; पछिल्तिर लागेर जाने।
२.
पछिल्तिर लागेको; पछ्याएको।

सम्बन्धित शब्दहरू