गुणकथन

Romanized: gunakathan, gunakathana

कसैका गुणबारे गरिने प्रशंसा; गुणगान; गुणानुवर्णन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैका गुणबारे गरिने प्रशंसा; गुणगान; गुणानुवर्णन।
२.
काव्यमा वियोग श्रृङ्गारमा हुने नायकका दश दशामध्येको एक।

सम्बन्धित शब्दहरू