गुणग्रहिता
Romanized: gunagrahitaa, gunagrahit, gunagrahita
गुन चिन्ने तथा लिने स्वभाव; अर्काको गुणको महत्त्व बुझ्ने वा कदर गर्ने बानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गुन चिन्ने तथा लिने स्वभाव; अर्काको गुणको महत्त्व बुझ्ने वा कदर गर्ने बानी।