अर्थरहित
Romanized: artharahit, artharahita
कुनै अर्थ नभएको; बेअर्थको; रुपियाँपैसा नभएको; मूल्यहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै अर्थ नभएको; बेअर्थको; रुपियाँपैसा नभएको; मूल्यहीन।