आदररहित
Romanized: aadararahita, aadararahit, adararahit, adararahita
आदरबिनाको; कुनै मानमनितोबिनाको;निरादर;आदर नभएको;सम्मान नभएको; अपमानजनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आदरबिनाको; कुनै मानमनितोबिनाको;निरादर;आदर नभएको;सम्मान नभएको; अपमानजनक।