आदर

Romanized: aadara, aadar, adar, adara

कुनै व्यक्तिमा गरिने सम्मान वा सत्कारको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यक्तिमा गरिने सम्मान वा सत्कारको भाव।
२.
मानभाउ; कदर।
३.
कुनै व्यक्तिप्रति अनुराग वा स्नेहका दृष्टिले गरिने सत्कार।
४.
प्रतिष्ठा; इज्जत।

सम्बन्धित शब्दहरू