आद
Romanized: aada, aad, ad, ada
आद (aada) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
आद(१)
(नाम)
१..
खेतबारीमा रहेको ओसिलोपन; आर्द्रता।
२..
चिस्यान; चिसोपना।
३..
धान आदि गोड्दा एक घण्टाजतिको समयमा गोड्न सकिने मेलो।
४..
माग।
आद(२)
(नाम [गन्गा.])
१..
अदुवा।
२..
याद; सम्झना।