अशुद्धिरहित
Romanized: ashuddhirahita, ashuddhirahit, asuddhirahit, asuddhirahita
शुद्ध; अशुद्धि नभएको; खोटरहित; त्रुटिरहित; अवगुणरहित; निरपराध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
शुद्ध; अशुद्धि नभएको; खोटरहित; त्रुटिरहित; अवगुणरहित; निरपराध।