जिरह
Romanized: jirah, jiraha
कुनै मुद्दामामिलामा सत्य कुरा पत्ता लगाउनका लागि घुमाईफिराई वा दोहोऱ्याईतेहऱ्याई सोध्ने काम; कारकेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी जिरह]
१.
कुनै मुद्दामामिलामा सत्य कुरा पत्ता लगाउनका लागि घुमाईफिराई वा दोहोऱ्याईतेहऱ्याई सोध्ने काम; कारकेर।
२.
कुनै मुद्दाको बहसको सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइको छानबिन; जिक्री; जिकिर।