जिरहसबाल

Romanized: jirahasabaala, jirahasabaal, jirahasabal, jirahashabaala

फौजदारी मुद्दामा कसुरदारसँग लिइने बयान; बापतीसँग सोधिने प्रश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फौजदारी मुद्दामा कसुरदारसँग लिइने बयान; बापतीसँग सोधिने प्रश्न।
२.
कुनै मुद्दाका सिलसिलामा बारम्बार गरिने प्रश्न।

सम्बन्धित शब्दहरू