जिरहरा

Romanized: jiraharaa, jirahar, jirahara

थारूजातिका स्त्रीहरूले गलादेखि छातीसम्म झुन्डिने गरी लगाउने एक प्रकारको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जी+था. रहर (लहर) + आ]

1
थारूजातिका स्त्रीहरूले गलादेखि छातीसम्म झुन्डिने गरी लगाउने एक प्रकारको गहना।

सम्बन्धित शब्दहरू